ग्रिनस्टार युवा क्लबद्धारा बृहतसाँस्कतिक कार्यक्रमको आयोजना

१४ मंसिर , बुटबल । ग्रिन स्टार युवाक्लब दिपनगर ७ ले शनिवार बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
सिद्धेश्वरी उच्च मा.वि.को प्रागंणमा शनिबार हुने साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारद्धारा डान्स तथा लाइभब्याण्डको प्रस्तुति रहने क्लबका सल्लाहकार राजेन्द्र रिजालले जानकारी दिए ।
साँस्कृतिक कार्यक्रम शनिवार ५ बजेबाट शुरु हुनेछ भने प्रबेश निशुल्क रहेको आयोजकले जनाएको छ।