पीपीएल लाइभ : बिराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्दै

११ कात्तिक, पोखरा । पोखरा प्रिमियर लिग अन्र्तगत तेस्रो दिन आज पहिलो खेल बिराटनगर टाइटन्स र धनगढी ब्लुजवीच सुरु भएको छ । बिहान ९ बजेदेखि पोखरा रंगशालामा सुरु भएको खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी एचडीले गरिरहेको छ ।

लाइभ प्रसारण