आकंक्षाको ‘तिम्रै दिलमा’ सार्बजनिक (भिडियोसहित)

२१ कार्तिक,काठमाडौं । गायीका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्बजनिक भएको छ । अमेरीकामा छायाँकन गरिएको यो गीतमा साजन शाहको सङ्गीत रहेको लेखु सहयात्रीको सब्द समाबेस छ ।

गीतको भिडियोमा नायीका तथा मोडल अकेसा बिष्ट देखिएकी छन् । कुनै समय म्युजीक भिडीयो र भिजेमा राम्रै नाम कमाएकी उनि पछिल्लो समय अमेरिकामा बस्दै आएकी छन् ।

सार्बजनिक गीतमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् । भिडीयोमा मोडल बिष्टसँगै जन्गबु शेर्पा देखिएका छन् ।
म्युजीक भिडीयोमा सौरम राज तुलाधरको निर्देशन, शम्भु मोक्तानको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको छ ।