बैतडीको दोगदाकेदारमा टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता-एशियाली खेलकूदको महाकुम्भ आजदेखी, १८५ नेपाली खेलाडी २९ खेलमा सहभागी हुदै-बुुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा बिपद ब्यबस्थापन समिति गठन-नवीन औधोगिकमा महिला जेसिजद्धारा महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न-शृङ्खलाबद्ध महिला हत्या प्रकरण : कारवाही गर्न माग-बुटवलमा एक्स बारसँगै टुर एण्ड ट्राभल्स संचालनमा-सारदा पंगेनीको ‘सुन दाजुभाई’ सार्बजनिक ( भिडीयो सहित )-करको बिरोधमा काग्रेस सडक आन्दोलनमा, फिर्ता नलिए शशक्त हुने चेतावनी-न्यू नमूनामा निशुल्क आँखा शिविर सम्पन्न-नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो – मुख्यमन्त्री भट्ट

  • बैतडीको दोगदाकेदारमा टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

    २ भदौ, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव परोस भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताईन । उनलेे भनिन “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा […]


    एशियाली खेलकूदको महाकुम्भ आजदेखी, १८५ नेपाली खेलाडी २९ खेलमा सहभागी हुदै

      २ भदौ, काठमाडौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार हुँदैछ । नेपाली समयानुसार शनिबार साँझ ६:१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन […]



    शृङ्खलाबद्ध महिला हत्या प्रकरण : कारवाही गर्न माग

    १ भदौ, खोटाङ खोटाङका तीन महिलाको शृङ्खलावद्ध हत्या भएको लामो समय बितिसक्दा समेत हत्यारा पत्ता नलागेको बारेमा गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारी गराइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवान किरातीको नेतृत्वमा गएको टोलीले शुक्रबार गृहमन्त्रीलाई निवासमै भेटी तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गरेको हो । खोटाङका नेताहरुसँगको भेटमा गृहमन्त्रीले चाँडै परिणाम आउने […]


    करको बिरोधमा काग्रेस सडक आन्दोलनमा, फिर्ता नलिए शशक्त हुने चेतावनी

    १ भदौ,बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगर समिति आन्दोलनमा उत्रिएको छ । बुटवल उपमहानगरपालिकाले ५ सय प्रतिशत सम्म गरेको...

    पार्टीको नीति अनुसार चन्दा उठाएको हो : प्रकाण्ड

    १ भदौ, काठमाडौं । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले (प्रकाण्ड) आफूले पार्टीको नीति अनुसार चन्दा उठाएको बताएका छन्।...

    सिंहदरबार अगाडि एक युवाले गरे सरकारको विरोधमा नग्न प्रर्दशन

    १ भदौ, काठमाडौं । सरकारको विरोधमा एक युवाले सिंहदरबार अगाडि नग्न प्रर्दशन गरेका छन । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै...

    आजदेखि ‘मुलुकी ऐन २०७४’ कार्यान्वयन, कस्तो अपराधमा कस्तो सजाय ?

    तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले बनाइएको मुलुकी ऐन खारेज १ भाद्र, काठमाडौं । आजदेखि देशले नयाँ कानून पाउँदैछ । तत्कालिन प्रधानमन्त्री...

    समाचार थप समाचार

    बैतडीको दोगदाकेदारमा टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

    २ भदौ, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव परोस भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताईन । उनलेे भनिन “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा […]


    एशियाली खेलकूदको महाकुम्भ आजदेखी, १८५ नेपाली खेलाडी २९ खेलमा सहभागी हुदै

      २ भदौ, काठमाडौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार हुँदैछ । नेपाली समयानुसार शनिबार साँझ ६:१५ बजे उद्घाटन कार्यक्रम...

    शृङ्खलाबद्ध महिला हत्या प्रकरण : कारवाही गर्न माग

    १ भदौ, खोटाङ खोटाङका तीन महिलाको शृङ्खलावद्ध हत्या भएको लामो समय बितिसक्दा समेत हत्यारा पत्ता नलागेको बारेमा गृहमन्त्री रामबहादुर थापालाई भेटेर जानकारी गराइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का...

    नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो – मुख्यमन्त्री भट्ट

    १ भदौ, धनगढी । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू...



    स्थानीय थप समाचार

    बुुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा बिपद ब्यबस्थापन समिति गठन

    अस्मिना पाण्डे १ भाद्र, बुुुटवल । बुुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा बिपद ब्यबस्थापन समिति गठन गरिएको छ । वडा नम्बर ४ का वडा अध्यक्ष टंक प्रसाद पराजुलीको संयोजकत्वमा १७ सदस्यीय समिती गठन गरिएको हो । जसको सदस्यहरुमा सुरेन्द्र कुमार श्रेष्ठ, चन्दा शेरचन गौतम, कमला बिश्वकर्मा, दुर्गा सिग्देल,भतm बस्नेत, कृण्ण अर्याल, अरुण श्रेष्ठ,बेन बहादुर पौडेल […]



    पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज रिसोर्टका अधिकांश संरचना फेवाताल मिचेरै

    २३ साउन, काठमाडौं । पोखराका पर्यटन व्यवसायी कर्ण शाक्यले फेवाताल किनारमा बनाएको पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका अधिकांश संरचना फेवाताल अतिक्रमण गरेर बनाएको पाइएको छ। सरकारले गठन गरेको छानविन समितिले शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको निष्कर्ष...

    बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने

    २२ साउन, काठमाडौँ । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर...

    राजश्व कार्यालय भरतपुरमा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन

    १८ साउन, चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४\७५ मा रु २१ अर्ब ८०...

    महानरगरको करविरुद्ध वीरगञ्जका उद्योगी आन्दोलित

    १२ साउन, वीरगञ्ज । वीरगञ्जका उद्योगीहरुले महानगरले निर्धारण गरेको करको विरोधमा आन्दोलन घोषणा गरेको...

    रेनोको ‘क्याप्चर’ विक्रि संगै बुटवलमा नयाँ शो–रुम

    १० साउन, बुटवल । जुपिटर व्हीलल्स प्रालिको रेनो कार को एसयुभिसी क्याप्चरको बुटवलमा विक्रि...



    मनोरञ्जन थप समाचार

    सारदा पंगेनीको ‘सुन दाजुभाई’ सार्बजनिक ( भिडीयो सहित )

    १ भदौ, बुटवल । बुटवल बहुमुखि क्याम्पसमा पुस्तकालय विभागमा कार्यरत शारदा पंगेनीको नयाँ तीज गीत ‘सुन...

    पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार’को म्युजिक भिडियो सार्वजनिक

    ३१ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर पत्रकार गिरिजा अधिकारीको शब्द रहेको...

    मिस्टर एण्ड मिस कलेजको उपाधी बुटवलका आयुश र आशाले जिते

    झविन्द्र देवकोटा २९ साउन, बुटवल । बुटवलमा भएको मिस्टर एण्ड मिस कलेज २०७५ को...

    बुटवलमा पहिलो पटक रव बार्ज ¥याप ब्याटल हुदै

    २५ साउन, बुुटवल । बुटवलमा पहिलो पटक रव बार्ज ¥याप ब्याटल हुने भएको छ...

    हलमा ‘कायरा’ र ‘झमकबहादुर’, कुन हेर्ने ?

    १८ साउन, काठमाडौं । यो शुक्रबार दुई नयाँ नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘कायरा’ सँगै अर्को फिल्म ‘झमकबहादुर’ पनि प्रदर्शनमा आएको छ...





    सूचना-प्रबिधि थप समाचार


    प्रवास थप समाचार

    सशक्त संगठन निर्माणका लागि महामन्त्रीमा मेरो उम्मेदवारी : सुवेदी

    ५ साउन, लिस्बन । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पांचौ अधिबेशनका लागि पुरुषोत्तम सुवेदी (दामोदर) ले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । यही आईतबार हुने अधिबेशनका लागि सुवेदीले महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । सशक्त संगठन...


    नेपालको झण्डा इटालिको रोभेरेतोमा फहराईयो

    इटालिको त्रेन्तिनो प्रदेशको रोभेरेटो शहरमा अबस्थित Campana Di Canduti (Bell of Fallen) मा २४ जुन २०१८ मा नेपालको रास्टिय झण्डा फहराईएको छ। सो अबसरमा नेपालको र ईटालिको रास्टृय गान...

    कन्दरा ब्याण्ड पहिलोपटक अमेरिकामा

    १४ असार, पोखरा । नेपालको लोकप्रिय पोखरेली सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले पहिलो पटक अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ । यसका लागि ब्याण्डको सात सदस्यीय टोली बुधबार...

    उत्तर भारतमा आकासे पुल खस्दा, १८ जनाको मृत्यु

    २ जेठ । उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल भत्किँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ३ जनाको भने शकुसल उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको...

    अन्तर्राष्ट्रिय थप समाचार

    भारी मत अन्तरले मालीको राष्ट्रपतिमा केइटा पुन : निर्वाचित

    १ भदौ, माली ।  मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित...


    इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

    ३१ साउन, जाकार्ता (रासस/एपी) ः मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली...


    अफ्गानिस्तानको सैन्य शिविरमा आक्रमण, ४५ को मृत्यु

    ३० साउन , कावुल (रासस÷एपी ) ः अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति...


    अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहार

     ३० साउन, अमेरिका  (रासस/एपी) ः एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का...


    इन्डोनेसियामा ७ रेक्टरको भूकम्प , ८२ को मृत्यु

    २१ साउन , काठमाण्डौं । इण्डोनेसियामा ७ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । इन्डोनेसियाको...


    स्वास्थ्य शैली थप समाचार

    रुपन्देहीमा यस बर्ष १ लाखले लिए परिवार नियोजनको सेवा, परिवार नियोजन गर्नेको संख्यामा बृद्धि

    २९ साउन, रुपन्देही । परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम सिफो २ द्धारा आयोजना गरिएको नबनिर्बाचित जनप्रतिनिधिहरुसंग अन्र्तकृर्या तथा छलफल सुद्धोधन गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा...

    सल्युट गोर्खाद्वारा सकारात्मक सोँच तालिम

    २४ साउन, बुटवल । सल्युट गोर्खा टेडिङ्ग सेन्टरको अयोजानमा बुटवलमा सकरात्मक सोँच तालिम प्रदान गरिएको छ । टेडिङ्ग सेन्टरमा व्रिटिस आर्मि र सिंगापुर पुलिसको लागि तालिमरत रहेका प्रशिक्षार्थीहरुलाई उक्त...

    लुम्बिनी अञ्चल अस्पतालमा १ बर्षमा ३ लाख २४ हजार भन्दा बढीले स्वास्थ्य सेवा लिए

    २४ साउन प्रदेश नं ५ को राजधानी बुटबलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा एक बर्षमा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन । २०७४ साउन देखी...